Malai Yo Jindagile Kaha Purayo
Movie : Aashriybad
Vocal : Ram Krishna Dhakal
(मलाई यो ज़िन्दिगिले कहाँ पुरायो) x2
(कहीले हसायो कहीले रुवायो) x2
आफ्नो संग छुटाएर एक्लो बनायो
(मलाई यो ज़िन्दिगिले कहाँ पुरायो) x2
धरै हीदे बाटो हरु धेरै तारे खोला
आफ्नो संग बीछोदीने कस्तो भाग्य होला
धरै हीदे बाटो हरु धेरै तारे खोला
आफ्नो संग बीछोदीने कस्तो भाग्य होला
नीयति को घाम-पानीले पोलियो रुजयो
मिठा मिठा सपना पनि एसले उदायो
(मलाई यो ज़िन्दिगिले कहाँ पुरायो) x2
जता टेकु कडाई-कडा टेक्ने ठाउ छैन टेकु
पराई भै बच्न मलाई आब मन छैन
जता टेकु कडाई-कडा टेक्ने ठाउ छैन
पराई भै बच्न मलाई आब मन छैन
कता छुटे रहर कहाँ खुसी हरायो
किन होला बीदताले आशु जुरायो
(मलाई यो ज़िन्दिगिले कहाँ पुरायो) x2
(कहीले हसायो कहीले रुवायो) x2
आफ्नो संग छुटाएर एक्लो बनायो
(मलाई यो ज़िन्दिगिले कहाँ पुरायो)x2